काठमाडौँका प्रमुख शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ अवतार !
barnanmedia.com · Thu Oct 16 22:57:20 GMT 2025

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ बनेर तस्बिर पोस्ट गरेका छन् । इन्टाग्रामका फलोअर्सको आग्रह अनुसार उनले लुसिफरको हेयरस्टाइलमा तस्बिर पोस्ट गरेका हुन् ।
उनले लेखेका छन्, ‘दाइ, लुसिफरको जस्तो हेयरस्टाइल बनाएर एउटा फोटो हाल्नु न । हस बाबु, यदि यसले तिमीलाई खुसी दिन्छ भने, मलाई थाहा छैन त्यो स्टाइल मिल्छ कि मिल्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)