मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पितृका नाममा शतबीज छरिँदै, यस्तो छ पौराणिक मान्यता

reportersnepal.com · Mon Dec 11 01:00:04 GMT 2023

काठमाडौं, मंसिर २५ । आज देशभरका शिवालयमा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदै छ। हिन्दु पात्रोअनुसार हरेक वर्ष मार्गशीर्ष (मंसिर) कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने धार्मिक मान्यता छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)