‘बरिष्ठ उपाध्यक्ष’ छाडे पनि ओलीले यी दुई कारणले बनाउँदैनन् नेम्वाङलाई राष्ट्रपति
nepalkhabar.com · Sat Nov 27 16:41:51 GMT 2021
एमाले नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली पछिको बरियता आफूले पाउने भएपछि अघिल्लो हप्तासम्म एमाले महासचिव ईश्वर पोखरेल तनावमुक्त देखिन्थे। १५–१७ असोज (२०७८) मा भएको एमाले विधान महाधिवेशनले पाँच उपाध्यक्ष समूहलाई ‘पार्टेसन’ गरेर ‘बरिष्ठ उपाध्यक्ष’ पद सिर्जना गर्नुको कारण यो पद पोखरेलका लागि ‘आरक्षण’ गरिएको भनेर बुझिएको थियो।
चितवन महाधिवेशनमा थप दुई उपाध्यक्ष पद सिर्जना गरिँदा ‘बरिष्ठ उपाध्यक्ष’ को संख्या यथावत रहनु र यही जिम्मेवारीमा दावी गरिरहेका सुवास नेम्वाङलाई दावेदारी त्याग्न ओलीले गरेको आग्रहबाट यो कुरा अझ बढी पुष्टि हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)

माधवकुमार नेपाल
प्रधानमन्त्री देउवा
पुष्पकमल दाहाल प्रचण्ड
विद्यादेवी भण्डारी