अफगान राष्ट्रपतिको कार्यालय पनि तालिबानको कब्जा, इस्लामिक एमिरेट घोषणाको तयारी
khabarhub.com · Mon Aug 16 00:26:36 GMT 2021
काठमाडौँ- तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ ।
अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)