कफीले बदल्न सक्छ पूर्वी पहाडको अर्थतन्त्र ?
lokaantar.com

कोशी प्रदेशका पहाडी किसान कफी खेतीतर्फ आकर्षित भएका छन् । केही वर्षअघिसम्म पश्चिम नेपाल (गुल्मी, पाल्पा, स्याङ्जा) मा मात्र सीमित मानिएको कफी खेती अहिले कोशी प्रदेशका उच्च हिमाली र मध्यपहाडी भेगमा समेत फैलिएको हो ।
सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरदेखि इलामसम्म फैलिएको यो खेतीले किसानलाई नगद आम्दानीको बाटो त देखाएको छ, तर प्रशोधन प्रविधिको अभावमा सुनजस्तो बाली कौडीको भाउमा कच्चा पदार्थकै रूपमा बेच्नुपर्ने बाध्यता भने कायमै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)