प्रचण्डले आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने, दिइयो सार्वजनिक बिदा
makalukhabar.com · Tue Nov 16 16:15:05 GMT 2021
फाइल फाेटाे
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतमा एक नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्डको स्वागतमा बुधबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)