मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूलखेतीबाट एक याममा पाँच लाखभन्दा बढी आम्दानी

deshsanchar.com · Thu Oct 16 16:45:21 GMT 2025

वालिङ (स्याङ्जा) – स्याङ्जाको चापाकोट नगरपालिका९१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ। पूर्वशिक्षकसमेत रहनुभएका उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)