आजबाट निरफूल र वेलकम टु हेम्जाकोट प्रदर्शनीमा
pahilopost.com · Fri Jun 09 00:49:39 GMT 2023
काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीफिल्मतर्फ ‘नीरफूल’, ‘वेलकम टु हेम्जाकोट’ र हलिउड फिल्म ‘ट्रान्सफर्मर: राइज अफ द बीस्ट’ रिलिज भएका हुन्।
फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’ भूकम्पका कारण बिछोडिएको एक परिवारको पुनर्मिलनको कथामा आधारित छ। यस फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, रेखा थापा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)