चेन्नाई सुपर किंग्स आइपिएलको फाइनलमा
pahilopost.com · Tue May 23 18:03:44 GMT 2023
चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ। आइपिएलको १४ सिजनमा सहभागी चेन्नाई फाइनलमा प्रवेश गरेको यो दशौं पटक हो। आइपिएलको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले पराजित गर्दै महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नाईले फाइनलमा स्थान बनाएको हो।
१७३ रनको लक्ष्य पछ्याएको गुजरात १५७ रनमा अलआउट भयो। गुजरातका शुभमन गिल र रसिद खानले आक्रामक इनिङ खेले पनि जितको लागि पर्याप्त भएन।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)