मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेयमार चम्किँदा ब्राजिलको शानदार जीत

lokaantar.com · Thu Jun 02 23:49:18 GMT 2022

मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई हराएको छ ।

साउलको संगम वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई ५–१ गोल अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)