कावासोती दुर्घटना: नियोजित हत्याको आशंका गर्दै मृतकका परिवारद्वारा अनुसन्धानको माग
lokaantar.com

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ डण्डामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष अनुसन्धानको माग गरेको छ । गत कात्तिक १ गते साँझ कावासोती नगरपालिका–१६ डण्डास्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्थानीय ४२ वर्षीय राजु केसीको मृत्यु भएको थियो ।
हरियाली सामुदायिक वनबाट डण्डातर्फ आउँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ग १ च ६७०४ नम्बरको कारले ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)