आईजीपीले सरकारी क्वार्टर सर्ने, राजावादी गुण्डालाई तह लगाउन निर्देशन
barnanmedia.com · Sun Mar 30 22:50:27 GMT 2025

नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजीपी) मा दिपक थापा मंगलबारमात्रै निवास सर्ने भएका छन्। सरकारले चैत ४ गतेदेखि थापालाई प्रहरीको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो। उनै थापाले मंगलबार शुभ साइत पारेर सरकारी निवासमा सर्ने तयारी गरेका छन्।
बालुवाटारमा सोमबार बसेको क्याबिनेट बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उत्कृष्ट प्रदर्शन र वरियताका आधारमा थापालाई ७६ हजार प्रहरी फौजको नेतृत्व दिने निर्णय गरेको थियो। भक्तपुर निवासी थापा केही वर्षदेखि ललितपुरको भैंसेपाटीस्थित निजी निवासमा बस्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)