मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगञ्जका दुई वडामा आवासीय बिमा सुरु

barnanmedia.com · Wed Apr 09 21:58:52 GMT 2025

काठमाडौँ, २८ चैतः नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ३ र ७ मा आवासीय घर बिमा कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बीमितलाई बिमाको प्रमाणपत्र हस्तान्तरण गरेर बुधबारदेखि आवासीय बिमा सुरु गर्नुभएको हो ।

उपमहानगरप्रमुख विष्टले आवासीय घर बिमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रूपले सशक्त बनाउन खोजिएको बताउनुभयो । उहाँले विपद्पछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बीमा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)