गृहमन्त्री र आईजीपीलाई थाहा नहुनेगरी एआईजीको दरबन्दी कसरी थपियो ?
annapurnapost.com · Thu Nov 19 22:12:00 UTC 2020
काठाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले थाहै नपाई नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी सुटुक्क थपिएको छ।
नेपाल प्रहरीमा पाँचजना प्रहरी नायब महानिरिक्षक (डीआईजी) को दरबन्दी माग भएकोमा सरकारले एक एआईजीसहित पाँच डीआईजीको दरबन्दी स्वीकृत गरेको हो। गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको दरबन्दी स्वीकृतिको फाइलमा एआईजीको एक दरबन्दी थपेर बुधबार स्वीकृत भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)