मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चर्चामा बिष्णु माझीको तीज गीत ‘चरी जेलैमा’

nepalipatra.com · Thu Aug 26 06:29:08 GMT 2021

काठमाडौं । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले मन पराएका छन् । उनको थुप्रै तीज गीतहरुले मार्मिक तथा दर्शकको मनलाई छुन सक्ने खुबी राखेका छन् ।

जसमध्ये केही दिनअघि सार्वजनिक गीत ‘चरी जेलैमा’ले पनि दर्शकको अपार माया पाएको छ । उक्त गीतबाट विष्णु फेरि चर्चामा आएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)