मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पाउरोटीको डढेको भाग खानु हुन्छ ? सावधान

kalakarmi.com · Mon Dec 27 13:42:54 GMT 2021

काठमाडौं– सामान्यतया मानिसहरुको खाना खाने अथवा पकाउने तरिकाले पनि क्यान्सरजस्तो गम्भीर बिरामीको खतरा बढाउन सक्छ ।

विशेषज्ञहरुका अनुसार यदि हामीले पाउरोटीको डढेको भाग खान्छौं भने हाम्रो यो बानीका कारण क्यान्सर हुन सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)