भेनेजुएला भूकम्प : अहिलेसम्म झन्डै २ हजार जनाको मृत्यु
nepalviews.com · Wed Jul 01 08:35:13 GMT 2026

काठमाडौं । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै दश हजार ५०० जना भन्दा बढी घाइते भएको बताएकी छन् ।
प्रेस विज्ञप्तिमार्फत रोड्रिगेजले अहिलेसम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भएदेखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताइन् । उनका अनुसार भूकम्पमा परी हजारौ मानिसहरु अझै बेपत्ता रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)