खेतमा झुले धान र कोदो, बाली भित्र्याउने चटारो नजिकिँदै (तस्बिरहरू)
setopati.com · Fri Oct 23 04:26:15 GMT 2026

पर्वतको फलेवास नगरपालिका–२, भेडाबारीका खेतमा धान र कोदोका बाला झुलेका छन्।
पहेँलिँदै गरेका धानका बाला, हरियालीले भरिएका डाँडाकाँडा, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)