थप १० गिद्धलाई खुला आकाश
ekantipur.com · Sun Mar 12 01:22:21 GMT 2023
काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध छाड्ने ठाउँ हो जटायु रेस्टुरेन्ट । कावासोती–७ स्थित नमुना मध्यवर्ती सामुदायिक वनमा उक्त रेस्टुरेन्ट छ । प्रजनन केन्द्रमा हुर्काइएका १० वटा गिद्ध शनिबार यहाँको जंगलमा छाडिएको छ ।
ती सबै गिद्धमा सेटेलाइट ट्याग लगाइएको छ । ट्यागले गिद्ध कहाँ र कति टाढा पुगेका छन् भन्ने जानकारी दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)