मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू-१९ महिला विश्वकप तयारीका लागि नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

ratopati.com · Fri Oct 23 04:34:09 GMT 2026

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीका क्रममा नेपालको यू-१९ महिला क्रिकेट टोलीले दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको छ।

क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाली टोलीले चीन र भारतमा आयोजना हुने दुई फरक प्रतियोगिताहरू खेल्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)