सिन्धुलीमा क्रसरको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु
nepalnews.com · Fri Oct 23 04:41:16 GMT 2026

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१, आपघारीस्थित क्रसर उद्योगका लागि निर्माण गरिएको पानी पोखरीमा डुबेर आमा र उनकी नाबालिका छोरीको मृत्यु भएको छ।
दशैँ मनाउन माइतीघर आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी नाबालिका छोरीको बिहीबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)