कक्षा १२ को परीक्षा आजदेखि, ५६ हजारभन्दा बढीले ग्रेड वृद्धि परीक्षा दिँदै
onlinekhabar.com · Tue May 09 00:13:45 GMT 2023
२६ वैशाख, काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ ।
परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)