प्रसाईंको सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ
barnanmedia.com · Sun Mar 30 22:57:12 GMT 2025

दुर्गा प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ परेका छन्।
आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौँको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि १११ जना पक्राउ परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)