TRH को लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन
arthasansar.com
तारागाँउ रिजेन्सी होटल कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)