साइबर जोखिमपछि राष्ट्र बैंकको वेबसाइट बन्द, बैंक तथा वित्तीय संस्थालाई सुरक्षा सतर्कता अपनाउन अपिल
sutranews.com · Fri Oct 23 05:11:54 GMT 2026

काठमाडौं । विश्वव्यापी रूपमा पीएचपी वेब प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायत सेवा अस्थायी रूपमा बन्द गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)