मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपामा पुस्तान्तरण

annapurnapost.com · Mon Dec 06 06:25:00 GMT 2021

काठमाडौं : महाधिवेशनको दुई दिनअघि मात्रै राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा ‘युवा नेतृत्व’ भन्दै नेताहरूलाई ठाडै चुनौती दिए। ‘टुँडिखेलमा दौडौं, मलाई जित्नुभयो भने म अध्यक्ष हुन्न,’ थापाको चुनौती थियो।

त्यसपछि ६६ वर्षीय थापालाई राप्रपाको भावी अध्यक्षका लागि चुनौती दिए, ५६ वर्षीय निवर्तमान महामन्त्री राजेन्द्र लिङ्देनले। लिङ्देनले पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्व स्थापित गर्न आफू अध्यक्षको उम्मेदवार बनेको नारासमेत दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)