मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अफ्रिकामा फैलिँदै इबोला

deshsanchar.com · Fri Oct 23 02:49:43 GMT 2026

नाइजेरियामा इबोला भाइरसको संक्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले बताएका छन्। बिहीबार आयोजित अनलाइन सञ्चारमाध्यम ब्रिफिङमा उनले पूर्वी अफ्रिकाबाट नाइजेरियामा भाइरस प्रवेश गरेको पुष्टि गर्दै यसलाई महादेशको पश्चिमी क्षेत्रमा देखिएको पहिलो घटना भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)