मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीमा एक महिनामा सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु

deshsanchar.com · Fri Oct 23 03:54:54 GMT 2026

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)