एमालेले आज एकैसाथ पालिकास्तरमा अधिवेशन गर्दै, ओलीले थापाथलीबाट उद्घाटन गर्ने
news24nepal.tv · Tue Oct 26 00:53:02 GMT 2021
काठमाडौं । नेकपा (एमाले)को पालिकास्तरको कमिटी अधिवेशन आज हुँदैछ । एमालेले इतिहासमै पहिलो पटक एकैदिन देशैभरको स्थानीय तहमा नेतृत्व चुन्न लागेको दावी गरेको छ ।
आगामी मंसिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको एमालेले कात्तिकको पहिलो सातामा पालिकास्तरमा कमिटी अधिवेशन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)