मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण अफ्रिकासँग अस्ट्रेलिया एक इनिङ्स र ३१ रनले पराजित

kharibot.com · Fri Oct 23 03:15:00 GMT 2026

काठमाडौं । दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा अस्ट्रेलियालाई एक इनिङ्स र ३१ रनले पराजित गरेको छ । योसँगै तीन खेलको टेस्ट शृङ्खला १–१ को बराबरीमा पुगेको छ । अस्ट्रेलिया तीन वर्षपछि पहिलो पटक इनिङ्स अन्तरले पराजित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)