‘फेसबुक प्रतिबन्ध भए ३० देखि ४० हजार नेपाली बेरोजगार हुन्छन्’
techpana.com · Thu Apr 24 17:26:47 GMT 2025

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल नियमनका नाममा सरकारले दर्ता नगरेका प्लेटफर्महरू बन्द गर्ने चेतावनीसँगै यसको सम्भावित असरबारे चासो बढ्दो छ । यसै सन्दर्भमा राइड हेलिङ सेवा प्रदायक पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले फेसबुक जस्ता प्लेटफर्म प्रतिबन्ध भए ३०-४० हजार नेपाली बेरोजगार हुनसक्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)