मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खाद्य पदार्थ खेर फाल्ने प्रवृतिलाई घटाउन ईयूको यस्तो योजना

hamrakura.com · Thu Jul 06 00:00:00 GMT 2023

काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले आफ्ना २७ सदस्य राष्ट्रलाई यस दशकमा घरपरिवार, खुद्रा बिक्रेता र रेष्टुरेन्टबाट हुने खाद्य पदार्थको फोहोरमा ३० प्रतिशत कटौती गर्न बाध्यकारी लक्ष्य लागू गर्ने योजना अघि सारेको छ ।

ब्रसेल्सको अनुमानअनुसार यो समूहले एक वर्षमा करिब पाँच करोड ९० लाख टन अर्थात् प्रतिव्यक्ति १३१ किलोग्राम खाद्यान्न खेर फाल्छ । यसले समूहलाई करिब १३२ अर्ब युरो (१४४ अर्ब अमेरिकी डलर) को नोक्सानी हुनेगर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)