मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना

himalpress.com · Fri Oct 23 05:23:38 GMT 2026

कास्की – कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो संख्या अन्य महिनाका तुलनामा बढी हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, असोजमा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन परेका थिए । दुर्घटनामा परेका सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)