इजरेली ट्याङ्करमा भएको हमलामा इरानको हात रहेको यूके र अमेरिकाको विश्वास
bbc.com · Mon Aug 02 01:07:34 GMT 2021
इजरेली ट्याङ्करमा भएको हमलामा इरानको हात रहेको आफूहरूको विश्वास रहेको यूके र अमेरिकाले बताएका छन्।
यूके र अमेरिकाले ओमानी तटमा रहेको इजरेलद्वारा सञ्चालित एउटा तेल ट्याङ्करमा दुईजनाको ज्यन जानेगरी भएको हमलामा इरानको हात रहेको आफूहरूलाई विश्वास लागेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)