मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईसीसी यू–१९ महिला विश्वकपअघि नेपाली टोलीले चीन र भारत भ्रमण गर्ने

lokaantar.com

नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारी भारत र चीनमा गर्ने भएको छ । भारत र चीन भ्रमणका क्रममा नेपालले विभिन्न टोलीसँग प्रतियोगिता पनि खेल्नेछ ।

चीन भ्रमणका क्रममा नेपाली टोलीले नोभेम्बर ३ तारिखमा थाइल्यान्डसँग पहिलो खेल खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले चीनको सामना गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)