न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
barnanmedia.com · Tue Jun 09 22:55:16 GMT 2026

न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन र विद्युत् लागत घटाउन तरल प्राकृतिक ग्यास आयात गर्ने टर्मिनल निर्माण योजना अघि बढाउने भएको छ ।
ऊर्जामन्त्री सिमोन ब्राउनले मंगलबार अकल्यान्ड व्यवसाय चेम्बरमा दिएको भाषणमा बताए अनुसार, यो ‘एलएनजी’ टर्मिनल सन् २०२८ सम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यसले “सुख्खा वर्ष” मा कम वर्षा हुँदा जलविद्युत् उत्पादन घट्ने जोखिम व्यवस्थापन गर्न मद्दत गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
मौसम