मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले लगानीकर्तालाई नयाँ व्यावसायिक सम्भावना खोज्न प्रोत्साहित गर्छ: पन्त

nepalpress.com · Fri Oct 23 05:40:10 GMT 2026

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)