राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द
himalpress.com · Fri Oct 23 05:40:17 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।
बैंकले आज सूचना जारी गर्दै वेबसाइटलगायत सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)