मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण, कस्तो छ आजको मौसम?

setopati.com · Mon Aug 15 00:39:00 GMT 2022

हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेकोले आज बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)