मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-ट्वान्टी विश्वकप : बंगलादेशमाथि स्कटल्यान्डको जित

news24nepal.tv · Mon Oct 18 00:52:37 GMT 2021

काठमाडौं । आइसीसी टी-ट्वान्टी विश्वकपको समूह चरणको खेलमा स्कटल्यान्डले बंगलादेशलाई पराजित गरेको छ ।

गएराति ओमानस्थित अल अमरेत मैदानमा भएको खेलमा स्कटल्यान्डले ६ रनले पराजित गरेको हो । १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रनमात्र जोड्न सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)