मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु, लगातार परकम्पले त्रास

clickmandu.com · Fri Oct 23 05:58:13 GMT 2026

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन्।

दुर्गम क्षेत्रमा गएको भूकम्पले मानवीय क्षति पुर्‍याउनुका साथै स्थानीय बासिन्दामा त्रास फैलाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)