म्याराडोनाको मृत्यु मुद्दाको फैसला कहिले ?
barnanmedia.com · Fri Oct 23 05:57:24 GMT 2026
अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो ।
अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)