रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा
ratopati.com · Fri Jun 26 05:37:26 GMT 2026

चितवन । रास्वपाको महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबिच प्रतिस्पर्धा हुने भएको छ । यसअघि उपसभापतिमा दावेदारी प्रस्तुत गरेकी समिक्षा बास्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेसँगै गौतम र कार्कीबिच प्रतिस्पर्धा हुने भएको हो ।