मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनमा ओमिक्रेनको आतंकः ४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन

arthasansar.com

चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो ।

लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन कारण संक्रमण फैलिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)