मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

देशको चारवटा प्रदेशमा मिर्गौला प्रत्यारोपण ! बाँकी तीन वटा प्रदेशमा सुरु गरिने

newsofnepal.com · Thu Apr 24 18:28:19 GMT 2025

काठमाडौँ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालको देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार योजना अनुसार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण सेवा विस्तार गर्दै आइरहेको छ यसै योजना अन्तर्गत भेरी अस्पताल नेपालगञ्जमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)