दसैंमा सौराहाको चहलपहल घट्यो, आन्तरिक पर्यटकको कमी
ekantipur.com · Fri Oct 23 06:28:41 GMT 2026

दसैंमा सौराहाको चहलपहल घट्यो, आन्तरिक पर्यटकको कमी
बाढी र सडक अवरोधको त्रासले आन्तरिक पर्यटक घटे पनि बिदा सकिएसँगै पर्यटक आगमन बढ्ने र विदेशी पर्यटकको चहलपहलले व्यवसायमा सुधार आउने व्यवसायीको आशा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)