एनपीएल खेल्न नेपाल आइपुगे जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह
lokaantar.com
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सहभागी हुन जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह शुक्रबार नेपाल आइपुगेका छन् ।
बाँयाहाते स्पिन बलिङ अलराउन्डर हरमितले एनपीएलको अघिल्लो दुई संस्करण भने सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)