मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल टिकट ३३ मिनेटमै ‘सोल्ड आउट’, श्रीलंकाका भेट्रान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा

barnanmedia.com · Fri Oct 23 06:39:43 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणप्रति समर्थकको उत्साह देखिएको छ। प्रतियोगिताको उद्घाटन खेलका टिकट बिक्री सुरु भएको करिब ३३ मिनेटमै ‘सोल्ड आउट’ भएका छन्। यसैबीच, श्रीलंकाका अनुभवी क्रिकेटर एन्जेलो म्याथ्युज विराटनगर किङ्समा आबद्ध भएका छन्।

उद्घाटन खेलको टिकट छोटो समयमै सकिनुले नेपाली क्रिकेटप्रति समर्थकको आकर्षण बढिरहेको संकेत गरेको छ। प्रतियोगितामा नेपाली खेलाडीसँगै अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडीको सहभागिताले प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)