नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियानको तयारी पूरा
baahrakhari.com · Fri Oct 23 06:44:19 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि सञ्चालन हुने दुईमहिने राष्ट्रिय जागरण अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अभियान सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)