पीएचपी प्रभाव- राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा बन्द
bishowkhabar.com · Fri Oct 23 06:46:04 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्र बैंकले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको स्पष्ट पारेको छ। सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति केन्द्रीय बैंकले क्षमायाचना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)